दफा २२
सम्पत्तिको छानबिन नगरिने
यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ भएपछि दाखिला हुने पहिलो वर्षको सम्पत्ति विवरणमा उल्लेख गरिएको सम्पत्तिको सम्बन्धमा नेपाल सरकारको आदेश बिना सो सम्पत्तिको आर्जन वा स्रोतसम्बन्धी कुनै सोधपुछ तथा छानबीन गरिने छैन ।